Himali Black Rice

Himali Black Rice

 600.00

परिचयः
हजारौं वर्ष पहिले सर्वसाधारणलाई निषेधित रुपमा रहेको कालो चामल हाइब्रेड नगरी प्राकृतिक रुपमा हेयरलुम प्रविधिबाट विकास गरिएको चामल हो । विभिन्न वैज्ञानिकहरुको अनुसन्धानको तथ्यबाट प्रमाणित भए अनुसार यो चामल एक दर्जनभन्दा बढी अर्गानिक खनिज तत्व र १७ भन्दा बढी महत्वपूर्ण एमिनो एसिड भएको एक सुपर फुड हो ।

कालो चामलमा पाइने पौष्टिक तत्वहरुः
अर्गानिक आइरन, आइसोफ्लाभोन्स, प्रोएन्थोसायनिडिन्स, एन्थ्रोसानिडिस, टोकोट्राइनोल्स, फेरुलिक एसिड, ओराइजानोल र फाइटोस्टेरोल

कालो चामलका फाइदाहरुः
त्रिभुवन विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक गिरिराज त्रिपाठी र ऐतिहासिक साहित्यका अनुसारः रक्त अल्पता, मधुमेह, क्यान्सर, हृदयघात, उच्चरक्त चाप, मुटुरोग, अल्जाइमर्स, जलन, मृगौला, पेट तथा कलेजोको रोगबाट बचाउने, कोल्डस्टोर बढ्न नदिने, घाउ सुनिन नदिने, एलर्जी, ब्लुरिजभिजन, कपाल नआउने समस्याको समाधान, हेपाटाइटिस विरुद्ध लड्ने, अन्य रोग प्रतिरोधक शक्ति उत्पन्न गर्ने, कब्जियत तथा ग्याष्ट्रिकको समस्या समाधान हुने,

चामल पकाउने तरिकाहरु
क) पकाउनुभन्दा एक दिन अगाडि भिजाएर राख्ने ।
ख) ५०० ग्राम चामलमा ५० ग्राम जति मिसाएर पकाउने ।
ग) चामलसंग भिजाएको पानी खाने अथवा भातसंग पकाउने ।

Product Description

Reviews

There are no reviews yet.

Be the first to review “Himali Black Rice”

Your email address will not be published. Required fields are marked *