Himali Sisno

Himali Sisno

 100.00

परिचय
हिमाली भेकको करिब ३५०० मिटरभन्दा माथिको उचाइमा पाइने सिस्नो अति उपयोगी वनस्पति हो । यसको वैज्ञानिक नाम URTICA DIOICA LINN हो ।

फाइदाहरुः

  • चिनी रोगलाई नियन्त्रण गर्छ ।
  • मृगौलालाई स्वस्थ राख्छ ।
  • रक्तश्राव नियन्त्रण गर्छ ।
  • कपाल झर्न रोक्छ ।
  • पिसाव नलीको जलनलाई कम गर्छ ।
  • रेड ब्लडको मात्रालाई बढाउ“छ ।
  • नसा सम्बन्धी रोगको लागि पनि अति लाभदायक हुन्छ ।
  • सिस्नोको सुप स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ ।

सुप बनाउने तरिकाः
१० ग्राम सिस्नोको धूलो र करिब २० ग्राम जति मकै तथा कोदोको पिठोलाई २०० मि.लि. मन्द तातो पानीमा मिसाई सानो आगोमा पकाउने र     त्यसमा १० ग्राम तेल, टिमुर आवश्यकता अनुसार नून, खुर्सानी र लसुन राखी १० मिनेट उमाल्दा सुप तयार हुन्छ। यसरी तयार भएको सुप      मज्जाले खान सकिन्छ । अन्य तरकारीहरुमा समेत सिस्नोको धूलोलाई मिसाएर खान सकिन्छ।

Product Description

Reviews

There are no reviews yet.

Be the first to review “Himali Sisno”

Your email address will not be published. Required fields are marked *