Himali Timur

Himali Timur

 100.00

परिचय

  • समशीतोषण जलवायुमा पाइने १० देखि १५ फिट अग्लो काँडेदार रुखको नाम हो टिमुर ।
  • यसको फूलको डा“ठ सानो हुन्छ । परपराउने, सुगन्धित र गरम यसको स्वभाव हुन्छ ।
  • यसलाई अंग्रेजीमा Toothache Tree  भनिन्छ भने यसको बैज्ञानिक नाम Zanthoxylum Nepalense हो ।

फाइदाहरुः

  • दाँतको दुखाइ, पिनास कफग्रस्त, दमखोकी,जोर्नी वाथ सुनिने, छाला रोग, योन रोग, गानोगोला,गाँठा गिर्खा निस्कने इत्यादिमा अचुक लाभ पुर्याउँछ ।

Product Description

Reviews

There are no reviews yet.

Be the first to review “Himali Timur”

Your email address will not be published. Required fields are marked *