Himali Barley’s Flour
Himali Barley’s Flour
₨ 250.00
संसारको पहिलो अनाज जौको सातुका विशेषताहरुः
- मस्तिष्कलाई शान्ति र शरीरलाई शक्ति दिने ।
- स्मरणशक्ति बढाउने र उच्च रक्तचाप घटाउने ।
- रगतलाई शुद्ध र हड्डीलाई बलियो बनाउने ।
बनाउने तरिका
- कुनै पनि समय ५ चम्चा हिमाली शुद्ध जौको सातु
- १ कप दूध, चिया, पानी वा फलफूलको जुसस“ग
- स्वाद अनुसार चिनी वा नूनस“ग मिसाएर खान सकिन्छ ।
Product Description

Reviews
There are no reviews yet.