Himali Sisno
Himali Sisno
₨ 100.00
परिचय
हिमाली भेकको करिब ३५०० मिटरभन्दा माथिको उचाइमा पाइने सिस्नो अति उपयोगी वनस्पति हो । यसको वैज्ञानिक नाम URTICA DIOICA LINN हो ।
फाइदाहरुः
- चिनी रोगलाई नियन्त्रण गर्छ ।
- मृगौलालाई स्वस्थ राख्छ ।
- रक्तश्राव नियन्त्रण गर्छ ।
- कपाल झर्न रोक्छ ।
- पिसाव नलीको जलनलाई कम गर्छ ।
- रेड ब्लडको मात्रालाई बढाउ“छ ।
- नसा सम्बन्धी रोगको लागि पनि अति लाभदायक हुन्छ ।
- सिस्नोको सुप स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ ।
सुप बनाउने तरिकाः
१० ग्राम सिस्नोको धूलो र करिब २० ग्राम जति मकै तथा कोदोको पिठोलाई २०० मि.लि. मन्द तातो पानीमा मिसाई सानो आगोमा पकाउने र त्यसमा १० ग्राम तेल, टिमुर आवश्यकता अनुसार नून, खुर्सानी र लसुन राखी १० मिनेट उमाल्दा सुप तयार हुन्छ। यसरी तयार भएको सुप मज्जाले खान सकिन्छ । अन्य तरकारीहरुमा समेत सिस्नोको धूलोलाई मिसाएर खान सकिन्छ।
Product Description

Reviews
There are no reviews yet.