सुदुर पस्चिमको अर्गानिक खानेकुराहरुको बर्णनगर्न कुनै छुट्टै समय खर्चनु पर्छ, यी खानेकुराहरु मौका मिलेसम्म म पनि सेवन गर्ने गर्छु । Thankyou Himalayan Corner!!
किरण पहाडी, Music Composer
मैले आज भन्दा धेरै पहिला जुम्लाको सिमी लगायत मार्सीधानको बारेमा सुनेको थिए, याहाँ उपलव्ध रैछ ।