Himali Timur
Himali Timur
₨ 100.00
परिचय
- समशीतोषण जलवायुमा पाइने १० देखि १५ फिट अग्लो काँडेदार रुखको नाम हो टिमुर ।
- यसको फूलको डा“ठ सानो हुन्छ । परपराउने, सुगन्धित र गरम यसको स्वभाव हुन्छ ।
- यसलाई अंग्रेजीमा Toothache Tree भनिन्छ भने यसको बैज्ञानिक नाम Zanthoxylum Nepalense हो ।
फाइदाहरुः
- दाँतको दुखाइ, पिनास कफग्रस्त, दमखोकी,जोर्नी वाथ सुनिने, छाला रोग, योन रोग, गानोगोला,गाँठा गिर्खा निस्कने इत्यादिमा अचुक लाभ पुर्याउँछ ।

Product Description

Reviews
There are no reviews yet.